Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

मध्यरातमा इच्छाकामनाको चुम्लिङटार नजिकै सडकमा युवतीको शव फेला

मध्यरातमा इच्छाकामनाको चुम्लिङटार नजिकै सडकमा युवतीको शव फेला

images

इच्छाकामना न्युज

१, आश्विन २०७९
मध्यरातमा इच्छाकामनाको चुम्लिङटार नजिकै सडकमा युवतीको शव फेला
images

कुरिनटार । मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिकै चिचुवा पहिरोमा एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंण्डितले दिएको जानकारी अनुसार पहिचान नखुलेको अन्दाजी २० वर्षीया युवतीको शव मध्यराती २ बजे तिर फेला परेको हो।

306525032_1116718562558688_6528836057387686977_n.jpg

राजमार्ग सडकको छेउमै फेला परेको उक्त शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ । साथै उनको मृत्यु रातको समयमा गाडीबाट खसेको वा पैदल हिड्दा गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

images
प्रकाशित मिति :आश्विन १, २०७९ शनिवार - ०८:४४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology