Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिग्राम बस्यालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि गरेको ३ दर्जन भन्दा बढि शाखा अधिकृतहरुको सरुवा अन्तर्गत बस्यालको पनि सरुवा भएको हो।

प्रमुख प्रशासकिय अधिकृत बस्यालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्विनी वा मातहतको कार्यालयमा रहने गरि सरुवा भएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा जगत प्रसाद भुषाल आउने भएका छन्। भुषाल कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयबाट सरुवा भै इच्छाकामना आउन लागेका हुन्।

mmmm1 copy.jpg

mmmm2 copy.jpg

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १९:४९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology