Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चीनको सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी 

चीनको सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी 

images

एजेन्सी

१६, भाद्र २०७९
चीनको सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी 
images

चीन । चीनको सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको संयुक्त राष्ट्रसङ्घले दाबी गरेको छ। राष्ट्रसङ्घले लामो समयदेखि गरेको अध्ययनले सिनजियाङ प्रान्तमा गम्भीर मानवअधिकार उल्लङ्घन भएको प्रमाण भेटिएको दाबी गरेको छ ।

बेइजिङले भने प्रतिवेदन सार्वजनिक नगर्न चेतावनी दिँदै यसलाई पश्चिमी शक्तिहरूले व्यवस्थित गरेको प्रहसन भनेको थियो। प्रतिवेदनले उइघुर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकहरू विरुद्ध दुव्र्यवहार भएको दाबी गरेको छ । तर चीनले भने यो दाबी अस्वीकार गरेको छ । 

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०९:०६:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology