Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने 

साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने 

images

एजेन्सी

११, भाद्र २०७९
साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने 
images

साउदी अरब । साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । आर्थिक सङ्कटबाट जुँधिरहेको पाकिस्तानमा एक अर्ब डलरको लगानी गरेर त्यहाँको आर्थिक स्थिति सुधार गर्नमा मद्दत हुने उदेश्यले साऊदी अरबले लगानी गर्ने घोषणा गरेको हो ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो र साऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानबीच भएको भेटवार्ताको क्रममा लगानीको विषयमा सहमति भएको हो । पाकिस्तानमा बाढीका कारण राष्ट्रिय आपतकाल घोषणा गरिएको छ भने सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:०१:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology