Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एसिया कप क्रिकेट आजदेखि 

एसिया कप क्रिकेट आजदेखि 

images

इच्छाकामना न्युज

११, भाद्र २०७९
एसिया कप क्रिकेट आजदेखि 
images

युएई । एसिया कप टि–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् । खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुने छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगितामा सहभागी ३ टोलीहरूलाई दुई समुहमा विभाजन गरेर खेल सञ्चालन गरेको छ । जसको समुह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

त्यसतै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा प्रतिस्पर्धापछी छानिने शीर्ष दुई टोली फाइनल खेल्ने एसीसीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:००:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology