Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

छिम्केश्वरी मावि

छिम्केश्वरी मावि भाँगेको नयाँ भवन उद्घाटन गर्न पूर्वमन्त्री चुमान आउने

छिम्केश्वरी मावि भाँगेको नयाँ भवन उद्घाटन गर्न पूर्वमन्त्री चुमान आउने

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
छिम्केश्वरी मावि भाँगेको नयाँ भवन उद्घाटन गर्न पूर्वमन्त्री चुमान आउने
images

आँबुखैरेनी । प्रदेश सभा साँसद एवँ पूर्व आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री हरी बहादुर चुमान छिम्केश्वरी आउने भएका छन्।  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ मा रहेको छिम्केश्वरी मावि भाँगेको नयाँ ४ कोठे पक्की भवनको उद्घाटनका लागि पूर्वमन्त्री चुमान भदौ ११ गते शनिबार छिम्केश्वरी आउन लागेका हुन्।
 
छिम्केश्वरी मावि भाँगेमा बनेको चारकोठे पक्की भवनको उद्घाटनका लागि पूर्व मन्त्री चुमान आउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाले बताए । चुमान यस क्षेत्रका साँसद हुन । चुमान उक्त विद्यालयको पुर्व शिक्षक समेत हुन् ।

 

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - २२:२०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology