Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङ को स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ सार्वजनिक (भिडियो)

सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङ को स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ सार्वजनिक (भिडियो)

चित्र बहादुर गुरुङ

१७, आश्विन २०७७
सुमुधुर स्वरकी धनी इच्छाकामनाकी चेली रुपा गुरुङ को स्वरमा पहिलो गीत ‘मेरो माया कहाँ छ...’ सार्वजनिक (भिडियो)
images

विशेष गरेर टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा अरुको गीत गाउँदै भिडियो अपलोड गर्ने सुमुधुर स्वरकी धनी चितवन इच्छाकामनाकी चेली रुपा गुरुङले पहिलो पटक गाएको लोक दोहोरी गीत सार्वजनिक  भएको छ। उनले पहिलो पटक गाएको ‘मेरो माया कहाँ छ...’ बोलको गीत यहि आज बिहान भावना म्युजिक सोलुसनको युट्युब मार्फत सार्वजनिक भएको हो। 
गायीका रुपा गुरुङलाई  अर्का चर्चित कलाकार ईमेज लोक कलाकार सिजन २ पब्लिक च्वाईस अवार्ड विजेता समेत रहेका इच्छाकामना कै शित्तल गुरुङले गीतमा साथ दिएका छन्। 
गोर्खाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट शब्द सृर्जनामा रहेको गितमा लोकप्रिय चर्चित मोडेल विमल अधिकारी र अनु शाहको डान्सिङ फिचर्ड रहेको छ भने काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन रहेको छ ।
हेर्नुस् भिडियो

images
images

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०८:५०:२२ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology