Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र साम्पडोरिया बराबरीमा

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र साम्पडोरिया बराबरीमा

images

एजेन्सी

७, भाद्र २०७९
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र साम्पडोरिया बराबरीमा
images

इटाली । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र साम्पडोरिया बराबरीमा रोकिएको छन् । गएराति भएको खेलमा युभेन्ट्सले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।

साम्पडोरियाको मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा युभेन्ट्स जितबाट बञ्चित भएको हो ।

यस्तै खेलको ६५ औं मिनेटमा युभेन्ट्सका एड्रियन राबिओटले गर्नुभएको गोलले मान्यता पाएन । भीएआरले उहाँको गोललाई अफसाइड देखाएको थियो । बराबरीसँगै युभेन्ट्सले २ खेलमा ४ अङ्क जोडेको छ ।

युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।साम्पडोरिया १ अङ्क जोडेर १६ औँ स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०८:५२:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology