Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

वेपत्ता

गोरखा शहिद लखन ३ बनौतीका मुक्तिनाथ ढकाल आँबुखैरेनीबाट २२ दिनदेखि वेपत्ता

गोरखा शहिद लखन ३ बनौतीका मुक्तिनाथ ढकाल आँबुखैरेनीबाट २२ दिनदेखि वेपत्ता

खोजिमा सहयोग गरिदिन परिवारको अपिल

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
गोरखा शहिद लखन ३ बनौतीका मुक्तिनाथ ढकाल आँबुखैरेनीबाट २२ दिनदेखि वेपत्ता
images

आँबुखैरेनी । गोरखाको शहिद लखन गाउँपालिका ३ बनौतीका ६० वर्षीय मुक्तिनाथ ढकाल २२ दिनदेखि वेपत्ता भएका छन्। ढकाल साउन ९ गतेदेखि तनहुँको आँबुखैरेनी बजारबाट हराएको परिवारले जानकारी दिएको छ । 

पातलो शरीर, सेतो सर्ट, हाफ पाईन्ट, ढाका टोपी र चप्पल लगाएका ढकाल हराएकाले खोजीमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ भने ढकालको खोजीको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा समेत परिवारले निवेदन दिएको छ। 

यस्तै हुलिया अनुसारको व्यक्तिलाई कसैले देखेमा ढकालका छोरा कपिल ढकालको फोन न ९८०४१०१८९९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ। 

299002604_5273263446062518_4134721278441291175_n.jpg

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ०८:११:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology