Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 

वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 

images

एजेन्सी

३०, श्रावण २०७९
वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 
images

न्युजिल्याण्ड । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डले जितेको छ । आज बिहान भएको खेलमा पराजित भएपनि न्युजिल्याण्डले सिरिज २–१ ले जितेको हो ।

आज बिहान भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा वेस्ट इन्डिजले जित हात पारेको छ । न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले अन्तिम खेलमा जित हात पार्दै सिरिज क्लिन स्विप हुनबाट जोगाएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीवेस्ट इन्डिजले १९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

दुई टोलीबीचको तीन खेलको एकदिवसीय सिरिज बुधवारबाट सुरु हुनेछ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:१०:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology