Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा संगठन सुदृढीकरण अभियान चलाउदै एमाले

इच्छाकामनामा संगठन सुदृढीकरण अभियान चलाउदै एमाले

इच्छाकामना न्युज

२८, श्रावण २०७९
इच्छाकामनामा संगठन सुदृढीकरण अभियान चलाउदै एमाले
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेले संगठन सुदृढीकरण अभियान चलाउन थालेको छ । जस अनुसार शुक्रबार वडा नं. ६ को जलविरेमा अभियान अन्तर्गत कार्यक्रम गरिएको थियो भने आज शनिवार वडा नं. २ को वल्र्याङ्गमा अभियान अन्तर्गत कार्यक्रम गरिएको थियो।

images
images

298272411_2760013450800347_1324495047311109240_n.jpg

अभियानको क्रममा भएको कार्यक्रममा काँग्रेस माओवादी केन्द्रका दर्जनौ कार्यकर्ता एवं समर्थक नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले इच्छाकामनाका इन्चार्ज एवं जिल्ला सदस्य दान बहादुर गुरुङले बताए।

298591345_2760848790716813_8262862350542214582_n.jpg

अभियानमा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्यहरु नारायण अधिकारी, चन्द्रमणी सापकोटा, जिल्ला सदस्य माया सिलवाल लगायत स्थानीय पार्टी कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - २२:४५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology