Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी 

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी 

images

इच्छाकामना न्युज

२६, श्रावण २०७९
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी 
images

काठमाण्डौ । मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको हो ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सरकारले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा ४० दिनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - १८:४५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology