Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

लायन्स क्लफ अफ आँबुखैरेनी अकलाद्वारा शिव मन्दिर परिसरमा वृक्षारोपण

लायन्स क्लफ अफ आँबुखैरेनी अकलाद्वारा शिव मन्दिर परिसरमा वृक्षारोपण

images

इच्छाकामना न्युज

२१, श्रावण २०७९
लायन्स क्लफ अफ आँबुखैरेनी अकलाद्वारा शिव मन्दिर परिसरमा वृक्षारोपण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनी अकलाले वृक्षारोपण गरेको छ । क्लवले आँबुखैरेनी ३ मा रहेको पवित्र धार्मिकस्थल शिवालय मन्दिर परिसरमा बिहिबार बिहान वृक्षारोपण गरेको हो।

297868437_613321263466032_8043638262056880035_n.jpg

महिलाहरु मात्र आवद्ध आँबुखैरेनीको एकमात्र लायन्स क्लवका संस्थापक अध्यक्ष तथा रिजन ए कि रिजन चियरपर्सन लायन तुलसी खनाल, डिस्टृक्ट चियरपर्सन लायन बिमला श्रेष्ठ, वर्तमान अध्यक्ष लायन बिमला कुँवर, क्लवका पदाधिकारीहरु लगायत क्लवका सदस्यहरु वृक्षारोपण कार्यक्रममा सहभागी थिए।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०८:४१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology