Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा पनि पवन गुरुङको अध्यक्षतामा नेपाल सितिरियो कराते संघ गठन

इच्छाकामनामा पनि पवन गुरुङको अध्यक्षतामा नेपाल सितिरियो कराते संघ गठन

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
इच्छाकामनामा पनि पवन गुरुङको अध्यक्षतामा नेपाल सितिरियो कराते संघ गठन
images

कुरिनटार । चितवनको इच्छाकामनामा नेपाल सितिरियो कराते संघ गठन गरेका छन् । पवन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल सितिरियो कराते संघ इच्छाकामना गठन गरेका हुन् ।

संघको सचिवमा विकास चेपाङ,कोषाध्यक्षमा सुमित्रा प्रजा चयन हुनुभएको छ ।अन्य सदस्यहरुमा हिमाल कुँवर, जगत गुरुङ, अभिषेक गुरुङ,नविन गुरुङ, सुक बहादुर गुरुङ, कुसुम भुजेल, टक बहादुर गुरुङ, ,टक बहादुर राना मगर, नविन गुरुङ र सुजन आले मगर रहेका छन् ।

नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यता तथा वागमती प्रदेश सदस्य सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा सुदन दराई,प्रजिल श्रेष्ठ,दीपा थापा मगर लगायतको आतिथ्यता रहेका थिए ।

 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - १७:५५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology