Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा जाने प्रमुख प्रशासकीय अधिकृतलाई विदाई र आउनेलाई स्वागत

आँबुखैरेनी गाउँपालिकाद्वारा जाने प्रमुख प्रशासकीय अधिकृतलाई विदाई र आउनेलाई स्वागत

images

इच्छाकामना न्युज

१७, श्रावण २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा जाने प्रमुख प्रशासकीय अधिकृतलाई विदाई र आउनेलाई स्वागत
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाँउपालिकाले गाँउपालिकामा आएका र सरुवा भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृतहरुको र स्वागत र विधाई गरेको छ । पालिकाले आँबुखैरेनी गाँउपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका विष्णु प्रसाद शर्माको स्वागत र सोही गाँउपालिकाबाट कास्किको मादी गाँउपालिका सरुवा भएर जान लागेका प्रमुख प्रशाशकीय अधिकृत गोपिकृष्ण अर्यालको विदाई गरिएको हो । 

296896304_425239266297227_8592629621907087003_n.jpg

सो अवसरमा गाँउपालिकाका अध्यक्ष शुक्र चुमान ,उपाध्यक्ष दुर्गा आर्याल लगायतका कर्मचारीहरुले टिका माला सहित संयुक्त रुपमा स्वागत र विदाई गरेका गाउँपालिकाका सूचना अधिकारी एवं लेखा अधिकृत तेजन गैह्रेले जानकारी दिए ।

296456154_425238516297302_9103784127478872866_n.jpg

यस्तै सो अवसरमा आँबुखैरेनी गाउँपालिकावाट किर्तिपुर नगरपालिका सरुवा भएका लेखापाल सन्जय काफ्ले, उच्च शिक्षा हासिल गर्न विदेश जान लागेकी अनमी स्वर्णीमा गुरुङको विदाई गरिएको गाँउपालिकाले उनले बताए।

 

 

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ०८:०१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology