Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लायन्स क्लव अफ आँबुखैरेनी स्टारद्वारा मुग्लिनमा वृक्षारोपण

लायन्स क्लव अफ आँबुखैरेनी स्टारद्वारा मुग्लिनमा वृक्षारोपण

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
लायन्स क्लव अफ आँबुखैरेनी स्टारद्वारा मुग्लिनमा वृक्षारोपण
images

मुग्लिन । लायन्स क्लब अफ आबुँखैरेनी स्टारद्वारा इच्छाकामना गाउँपालिका मुग्लिनमा आयोजित बृक्षरोपण एवं विरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ आबुँखैरेनी स्टारका अध्यक्ष लायन किसान श्रेष्ठको अध्यक्षतामा एवं टिम लिडर लायन सुरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न विरुवा हस्तान्तरण कार्यक्रममा नेवार गुठी समाज मुग्लिनका उपाध्यक्ष राजु श्रेष्ठलाई विरुवा हस्तान्तरण गरिएको थियो।

IMG_20220730_170829-1536x1152.jpg

लायन्स क्लब अफ आबुँखैरेनी स्टारका सचिव रविन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा इच्छाकामना होटल ब्यवसायी संघ एवं नमुना मुखिया टोल सुधार समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठ, शान्ति बजार टोल सुधार समिति का अध्यक्ष हेमलाल श्रेष्ठ, नेवा गुठि समाजका उपाध्यक्ष राजु श्रेष्ठ, नेवा ल्याम्ह पुचका अध्यक्ष धनकुमार श्रेष्ठ,लायन्स क्लबका लायन बाबुराम श्रेष्ठ, तुलसी खनाल, विमला श्रेष्ठ , पृथ्वी श्रेष्ठ लगायत नेवार गुठी समाज मुग्लिनका पदाधिकारीहरू उपस्थित रहेका थिए।

IMG_20220730_162805-1024x769.jpg

विरुवा हस्तान्तरण पश्चात लायन्स क्लबका पदाधिकारी एवं सहभागीहरुले ले नेवा गुठि समाजको जग्गामा वृक्षारोपण गरेका थिए।

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २१:२४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology