Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकामा पुनः कोरोना संक्रमण देखिन थाल्यो, एक जनामा संक्रमण पुष्टि

इच्छाकामना गाउँपालिकामा पुनः कोरोना संक्रमण देखिन थाल्यो, एक जनामा संक्रमण पुष्टि

images

इच्छाकामना न्युज

१०, श्रावण २०७९
इच्छाकामना गाउँपालिकामा पुनः कोरोना संक्रमण देखिन थाल्यो, एक जनामा संक्रमण पुष्टि
images

कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा मंगलबार एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

मंगलबार भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ईच्छाकामना गाउँपालिका वडा नं ३ का ४९ बर्षिया पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

इच्छाकामनामा गत फागुन १० गतेदेखि सङ्क्रमण नदेखिएकोमा फेरि देखा परेको हो

एक जनामा कोरोना पुष्टि भएसँगै इच्छाकामना गाउँपालिकाले जोखिमलाई मध्य नजर गरी संक्रमण रोकथाम, नियन्त्रण र जोखिमलाई कम गर्न सम्बद्ध सबै व्यक्ति , संस्था , निकाय , कार्यालय , तह र तप्कालाई सावधानी अपनाउन अनुरोध गरेको छ।

received_732083061409120.jpeg

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - २१:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology