Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीका दलित सुत्केरी तथा गर्भवति महिलाहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण

आँबुखैरेनीका दलित सुत्केरी तथा गर्भवति महिलाहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण

images

इच्छाकामना न्युज

९, श्रावण २०७९
आँबुखैरेनीका दलित सुत्केरी तथा गर्भवति महिलाहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका दलित सुत्केरी तथा गर्भवति महिलाहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण गरेको छ ।

गण्डकी प्रदेश सरकार मार्फत उपलब्ध गराएको सामग्रीहरु पालिका उपाध्यक्ष दुर्गा आर्यालले हस्तान्तरण गरेकी हुन् । 

५२ जना दलित, सुत्केरी तथा गर्भवतिहरुलाई सामग्राीहरु हस्तान्तरण भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यले बताए ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - १९:०३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology