हिन्दु महिलाहरुको महान चाड तिज नजिकिएसँगै नयाँ नयाँ तीजको गीत बजारमा सार्वजनिक हुने क्रम बढेको छ । यहि क्रममा लोकदोहोरी गायिका जानुका तामाङले पनि तीजको अवसरमा रमाइलो गीत ‘ओई बुढा...’ ल्याएको छ। गायिका तामाङको आफ्नै आधिकारीक युट्युब च्यानल जानुका तामाङबाट शुक्रबार रमाईलो तीज गीत ‘ओई बुढा...’ सार्वजनिक गरेको हो।
खेम सेन्चुरीको शब्द र संगीत रहेको गीतमा स्वर जानुका तामाङ र खेम सेन्चुरीको रहेको छ भने गीतको म्युजिक भिडियोमा अभिनय पनि जानुका तामाङ र खेम सेन्चुरीका साथै बिशाल नेपालीले गरेका छन्।
भिडियो