Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्लान्ट हेभन नर्सरी रमाइलो डाडाँद्वारा लेवाटारको विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण

प्लान्ट हेभन नर्सरी रमाइलो डाडाँद्वारा लेवाटारको विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण

images

इच्छाकामना न्युज

३२, आषाढ २०७९
प्लान्ट हेभन नर्सरी रमाइलो डाडाँद्वारा लेवाटारको विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण
images

कुुरिनटार,३२ असार । प्लान्ट हेभन नर्सरी इच्छाकामना ४ रमाइलो डाडाँले विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण गरेका छन् । शनिबार इच्छाकामना ४ लेवटारमा रहेको श्री बकुल्लहरी राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।

293362544_2210579212435078_6487965266434294048_n.jpg

विभिन्न थरिका विरुवा विद्यालयका लागि उपलब्ध गराएको प्लान्ट हेभन नर्सरी रमाइलो डाडाँका सञ्चालक केवी थापाले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तरगत नि : शुल्क वृक्षारोपण गरिएको उहाँको भनाई छ ।

292814588_3215211378695118_5585906328143282297_n.jpg

यस अघि पनि सामाजिक कार्यहरु गर्दै आइरहेकोे र आगामी दिनहरुमा पनि समाजिक कार्यहरुलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

वडाध्यक्ष रुद्रप्रसाद उप्रेती,विद्यालयका शिक्षक अभिभावकहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - १९:१८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology