Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाको कार्यसमिति बैठक साउन २ गते बस्दै 

एन्फाको कार्यसमिति बैठक साउन २ गते बस्दै 

images

इच्छाकामना न्युज

२६, आषाढ २०७९
एन्फाको कार्यसमिति बैठक साउन २ गते बस्दै 
images

काठमाण्डौ, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकसाउन दुइृ गते बस्ने भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बोलाईएको कार्यसमिति बैठकमा महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग(एनएसएल) लगायत विषयमा छलफल हुने एन्फाले जनाएको छ ।

आगामी भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग बैठकको मुख्य एजेण्डा रहेको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो ।

नवनिर्वाचित कमिटिको दोस्रो कार्यसमिति बैठकमा एन्फाको सिईओ र प्रवक्ता नियुक्तिको विषयमा समेत छलफल हुनेछ । त्यस्तै ए डिभिजन लिगको बारेमा समेत बैठकमा एजेन्डाको विषय बनाईएको महासचिव राईले जानकारी दिनुभयो ।  

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २१:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology