Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको नारायणी नमुना माविका प्राचार्य पुर्णप्रसाद दवाडी माओवादीको केन्द्रिय सदस्य मनोनित

चितवनको नारायणी नमुना माविका प्राचार्य पुर्णप्रसाद दवाडी माओवादीको केन्द्रिय सदस्य मनोनित

images

इच्छाकामना न्युज

१९, आषाढ २०७९
चितवनको नारायणी नमुना माविका प्राचार्य पुर्णप्रसाद दवाडी माओवादीको केन्द्रिय सदस्य मनोनित
images

चितवन, १९ असार । चितवनको भरतपुरस्थित नारायणी नमुना माविका प्राचार्य पुर्ण प्रसाद दवाडी माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित हुनुभएको छ । उहाँ आज (आइतबार) काठमाडौंमा भएको माओवादी केन्द्रिय कमिटी बैठकमा सहभागी हुनुभएको हो ।

४२ बर्षदेखि प्रध्यापन पेसामा संलग्न दवाडी वर्तमान शिक्षक महासंघको राष्ट्रिय सहअध्यक्ष समेत हुनुहुन्छ । शिक्षक महासंघको संस्थापक उपमहासचिव समेत भइसक्नुभएका दवाडी शिक्षक संगठनको चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य, र केन्द्रिय सचिव समेत भइसक्नुभएको छ ।

उहाँ प्राचार्य रहेको नारायणी नमुना मावि चितवनको उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ ।

 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - २२:३३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology