Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष स्थापना गरिने

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष स्थापना गरिने

images

इच्छाकामना न्युज

१९, आषाढ २०७९
इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष स्थापना गरिने
images

कुरिनटार, १९ असार । चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवनमा स्तनपान कक्षको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रममा गाउँपालिकाको निर्माणधिन प्रशासकीय भवनमा स्तनपान कक्षको स्थापना गर्ने कुरा उल्लेख गरेको हो।

गाउँपालिकामा सेवा लिन आउने साना बच्चाका आमाहरुले सहज रुपमा आफ्नो शिशुलाई स्तनपान गर्न सकियोस् भन्ने हेतुले गाउँपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्षको स्थापना गर्न लागेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए। 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०६:५९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology