Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको दूरसञ्चार प्राधिकरणको भनाइ 

फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको दूरसञ्चार प्राधिकरणको भनाइ 

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको दूरसञ्चार प्राधिकरणको भनाइ 
images

काठमाण्डौ, १८ असार । नेपालका टेलिफोन सेवाप्रदायकले प्रदान गर्दै आएको फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको देखिएको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययन अनुसार प्रदेश १, मधेस र गण्डकी प्रदेशमा फोरजीभन्दा थ्रीजी र टुजीको सेवा गुणस्तरीय देखाएको छ ।

प्राधिकरणले परामर्शदाताबाट नौवटा सहर–गाउँका ६७ भन्दा बढी ठाउँमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा फोन तथा एसएमएस, इन्टरनेट, डाटा अपलोड–डाउनलोड, कभरेजलगायतको परीक्षण गरिएकामा अध्ययनले सेमेटेका कुनै पनि ठाउँमा फोरजीको गुणस्तर राम्रो नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:१३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology