Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदै 

नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदै 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदै 
images

काठमाण्डौ, १३ असार । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ बिहान ११ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् सदस्य हेरफेर र कार्यविभाजन गर्नुभएको थियो ।

एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मेटमणि चौधरीले सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी शेरबहादुर कुवँरले पाउनुभएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने हिराचन्द्र केसीले पाउनु भएको छ । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०९:३६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology