Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको सेवा आज बन्द !

इच्छाकामना गाउँपालिकाको सेवा आज बन्द !

images

इच्छाकामना न्युज

१०, आषाढ २०७९
इच्छाकामना गाउँपालिकाको सेवा आज बन्द !
images

कुरिनटार, १० असार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सेवा प्रवाह आज बन्द हुने भएको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिका र वडा कार्यालयका सम्पूर्ण सेवाहरु आज बन्द हुने जानकारी दिएको हो।

289902627_531630572042209_8442388760265970774_n.jpg

सूचना अनुसार आज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति, कार्यक्रम र बजेट प्रस्तुत गर्न लागिरहेकोले कार्यालयको सेवाहरु बन्द गर्न लागेको हो । 

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०८:१३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology