Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारी दिनेको सङ्ख्या बढ्यो 

सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारी दिनेको सङ्ख्या बढ्यो 

images

इच्छाकामना न्युज

७, आषाढ २०७९
सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारी दिनेको सङ्ख्या बढ्यो 
images

काठमाण्डौ, ७ असार । सङ्घ र प्रदेशको निर्वाचनको मिति तोक्न बाँकी नै रहेको अवस्थामा स्वतन्त्र रूपमा उम्मेद्वारी दिने घोषणा गर्नेहहरूको सङ्ख्या बढिरहेको छ । आउँदो मंसिरको पहिलो साता संघ र प्रदेशसभाको चुनाव हुने निश्चित भएपनि मिति तोक्न भने बाँकी नै रहेको छ ।

यसअघि बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकासहित केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र वडाहरूमा समेत स्वतन्त्र उम्मेद्वारहरू विजयी भएपछि आउँदो चुनाबमा उम्मेद्वारी दिन चाहनेहरू बढिरहेका छन् ।

खासगरि काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा चुनाव लड्न चाहनेहरू बढिरहेका छन् । तर राजनीतिक विश्लेषकहरूले भने रहर मात्रै गरेर चुनावमा उठ्नुभन्दा आफू उठ्न लागेको निर्वाचन क्षेत्रको बारेमा अध्ययन गरेर, त्यहाँको वास्तविकता र आवश्यकताको बारेमा थाहा पाएर मात्रै उम्मेद्वारी दिन अनुरोध गरेका छन् । 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १०:३३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology