Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा स्थानीय विशेष मगर बेपत्ता

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा स्थानीय विशेष मगर बेपत्ता

इच्छाकामना न्युज

२, आषाढ २०७९
गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा स्थानीय विशेष मगर बेपत्ता
images

भूम्लिचोक,२ असार । गोरखाको भूम्लिचोकमा  खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले  बगाउदाँ  स्थानिय सोम बहादुर मगरका छोरा   २१ बर्षिय बिशेष मगर बेपत्ता भएका हुन् ।

images
images

  बाढी बगाए लगत्तै स्थानियले हिजैदेखी उनको खोजी कार्य गरेको भएता पनि आजसम्म पनि फेला नपरेको गण्डकी गाउँपालिका अध्यक्ष साकार तिमिल्सीनाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - २१:४८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology