Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिसस गोरखाको प्रमुख र उपप्रमुख सहित सबै पदमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

जिसस गोरखाको प्रमुख र उपप्रमुख सहित सबै पदमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

images

इच्छाकामना न्युज

३०, जेठ २०७९
जिसस गोरखाको प्रमुख र उपप्रमुख सहित सबै पदमा माओवादी केन्द्रको प्यानलै निर्वाचित
images

गोरखा ३० जेठ । गोरखा जिल्ला समन्वय समितिको प्रमुखमा मोहन बहादुर थापा र उपप्रमुख लिला परियार सहित माओबादी केन्द्रको प्यानल नै निर्वाचित भएका छन् ।

अन्य दलबाट उम्मेद्वारी नपरेपछि माओबादी केन्द्रका उम्मेद्वारहरु निर्विरोध निर्वाचित  भएका हुन् ।

सदस्यहरुमा मोहन ढकाल, शिब रेग्मि, मोहम्मद हकिम, गङ्गा बयलकोटि, मिरा उपरकोटी, प्रबिना घले र इन्दिरा देबकोटा निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - २१:५४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology