Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक रातभर अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक रातभर अवरुद्ध

images

इच्छाकामना न्युज

२६, जेठ २०७९
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक रातभर अवरुद्ध
images

मुग्लिन, २६ जेठ । अविरल बर्षासंगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ। यस्तै पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११:१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

images
प्रकाशित मिति :जेठ २६, २०७९ बिहिवार - ०५:४९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology