Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा दिपक गुरुङ चयन

लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा दिपक गुरुङ चयन

इच्छाकामना न्युज

२२, जेठ २०७९
लायन्स क्लव अफ आँबुखैरेनीको अध्यक्षमा दिपक गुरुङ चयन
images

आँबुखैरेनी, २२ जेठ । लायन्स क्लब अफ आँबुखैरेनीको अध्यक्षमा दिपक गुरुङ चयन भएको छ । लम्जुङ्गको ऐतिहासिक तथा सुन्दर पर्यटकिय स्थल राईनसकोट शनिबार सम्पन्न क्लवको अधिवेशनले लायन्स वर्ष २०२२/२३ को अध्यक्षमा गुरुङलाई चयन गरेको हो।

images
images

lion 2.jpg

क्लवको प्रथम उपाध्यक्षमा लायन प्रमोद वाग्ले, द्वितीय उपाध्यक्षमा लायन ऋषि अधिकारी, तृतीय उपाध्यक्षमा लायन अन्जन श्रेष्ठ, सचिबमा लायन विशाल थापा र कोषाध्यक्षमा लायन दिपक बाबु थापा निर्वाचित भएको छ। 

अधिवेशन क्लवका पूर्व अध्यक्ष हरिभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - ०९:२५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology