Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीका स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान 

आँबुखैरेनीका स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान 

images

पत्रपत्रिका

१९, जेठ २०७९
आँबुखैरेनीका स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मान 
images

आँबुखैरेनी, १९ जेठ । स्वास्थ्य कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मानबाट सम्मानित गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवामा रही स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान बापत कार्यालयले दुई जनालाई नगद सहित सम्मान गरेको छ । 

आँबुखैरेनी स्वास्थ्य चौकीमा कार्यरत बागमती थापा र छिम्केश्वरी स्वास्थ्य चौकीमा कार्यरत कल्पना गुरुङलाई जनही २० हजार सहित कदरपत्रले सम्मानित गरेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । कार्यक्रममा प्रमुख अधिकारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले सम्मान गरेका थिए ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - ०७:३५:४० बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology