Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

मौसम खराबीका कारण नेपाली सेनाको हेलिकप्टर आँबुखैरेनीमा आकस्मिक अवतरण

मौसम खराबीका कारण नेपाली सेनाको हेलिकप्टर आँबुखैरेनीमा आकस्मिक अवतरण

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
मौसम खराबीका कारण नेपाली सेनाको हेलिकप्टर आँबुखैरेनीमा आकस्मिक अवतरण
images

आँबुखैरेनी, १७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित फ्युचर स्टार बोर्डिङ स्कुलको ग्राउण्डमा नेपाली सेनाको हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको छ । काठमाण्डौबाट पोखराको लागि उडेको हेलिकप्टर खराब मौसमका कारण अगाडी बढ्न नसकेपछि आँबुखैरेनीमा पौने ९ बजे आकस्मिक अवतरण गरिएको हो ।

आकस्मिक अवतरण गरिएको हेलिकप्टर मौसम सफा भएपछि पोखरातर्फ उड्ने सेनाले जानकारी दिएको स्कुलका संचालक ऋषि के.सी.ले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०९:३३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology