Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाको निर्वाचन कार्यतालिका प्रकाशित 

एन्फाको निर्वाचन कार्यतालिका प्रकाशित 

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
एन्फाको निर्वाचन कार्यतालिका प्रकाशित 
images

काठमाण्डौ, १७ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ कार्यसमिति चयनका लागि हुन लागेको चुनावको कार्यतालिका प्रकाशित गरिएको छ।कार्यतालिका अनुसार २० गते पाँच बजेभित्र उम्मेदवारी फिर्ता र साढे ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

१२ गतेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ३ जना अध्यक्षसहित ५४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । भोलि मतदाताको अन्तिम नामावली प्रकाशन, १९ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०९:०९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology