Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी डेन्टल क्लिनिक संचालनमा

आँबुखैरेनी डेन्टल क्लिनिक संचालनमा

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
आँबुखैरेनी डेन्टल क्लिनिक संचालनमा
images

आँबुखैरेनी, १७ जेठ । तनहुँको आँबुखैरेनी बजारमा आँबुखैरेनी डेन्टल संचालनमा आएको छ । डेन्टलको सोमबार एक कार्यक्रमका बिच वडा नं. ३ का वडाध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको छ । 

यस डेन्टलमा ३  महिना सम्म दात सम्बन्धि सबै खाले उपचारमा ५०% छुटको व्यवस्था गरिएको डेन्टलका संचालक एवं दन्त बिशेषज्ञ डा. सुरेशराज बज्राचार्यले बताउनुभएको छ । 

283198085_1956692527854630_8200257870779806419_n.jpg

कार्यक्रममा १७० औं पटक रक्तदान गर्नुहुने स्वयंसेवि शतक रक्तदाता प्रेम सागर कर्माचार्य, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु राजाराम श्रेष्ठ, बंशिराम प्रधान लगाएको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०८:०९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology