Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीका गुरुङ समुदायले ग¥यो नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन

आँबुखैरेनीका गुरुङ समुदायले ग¥यो नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन

images

इच्छाकामना न्युज

१५, जेठ २०७९
आँबुखैरेनीका गुरुङ समुदायले ग¥यो नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन
images

आँबुखैरेनी, १५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका गुरुङ समुदायले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् आँबुखैरेनी र तमू प्ये ल्हु संघ आँबुखैरेनीको संयुक्त आयोजनामा आज आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि गुरुङ समुदायले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो।

परिषद्का अध्यक्ष काजीकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडाध्यक्ष प्रेम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १८:२४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology