Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाको प्रवक्तामा प्रेम गुरुङ नियुक्त

आँबुखैरेनी गाउँपालिकाको प्रवक्तामा प्रेम गुरुङ नियुक्त

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
आँबुखैरेनी गाउँपालिकाको प्रवक्तामा प्रेम गुरुङ नियुक्त
images

आँबुखैरेनी, १२ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रवक्तामा प्रेम गुरुङ नियुक्त भएका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षमा बुधबार बसेको पहिलो कार्यपालिका बैठकले गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

283233317_380475297440291_4783080436268605456_n.jpg

गुरुङ आँबुखैरेनी गाउँपालिका वडा नं. १ को नवनिर्वाचित वडाध्यक्ष समेत हुन्।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १६:४१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology