Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित

गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित

इच्छाकामना न्युज

११, जेठ २०७९
गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित
images

भुम्लिचोक, ११ जेठ । गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने दिन आज आवश्यक संख्यामा मात्र उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।

images
images

निर्वाचन कार्यालय गण्डकीले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यमा महिला र दलित अल्पसंख्यक पदमा माओवादी केन्द्रबाट मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको हो।

निर्वाचित हुनेहरुमा महिला सदस्यमा कुन्तिमाया प्रजा, लक्ष्मी श्रेष्ठ, तारा परियार र अ माया राना मगरका साथै दलित, अल्पसंख्यक सदस्यमा लक्ष्मी बागदास र लक्ष्मी विश्वकर्मा रहेका छन्। 

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १९:१९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology