Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

लायन्स क्लब अफ आँबुखैरेनी अकलाको बर्ष २०२२–२३ को अध्यक्षमा बिमला देवकोटा

लायन्स क्लब अफ आँबुखैरेनी अकलाको बर्ष २०२२–२३ को अध्यक्षमा बिमला देवकोटा

images

इच्छाकामना न्युज

१०, जेठ २०७९
लायन्स क्लब अफ आँबुखैरेनी अकलाको बर्ष २०२२–२३ को अध्यक्षमा बिमला देवकोटा
images

आँबुखैरेनी, १० बैशाख । लायन्स क्लब अफ आँबुखैरेनी अकलाको लायन बर्ष २०२२–२३ का लागि नयाँ समिति चयन गरिएको छ । 

अध्यक्ष पदमा बिमला देवकोटा, प्रथम उपाध्यक्ष पदमा अरुणा श्रेष्ठ, दितिय उपाध्यक्ष पदमा पविता गुरुङ्ग, तृतीय उपाध्यक्ष पदमा शुभ लक्ष्मी श्रेष्ठ, चौथो उपाध्यक्ष पदमा सविता थापा, सचिब पदमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष पदमा संगीता श्रेष्ठ लगाएत चयन भएका छन । 

281822971_1952156298308253_4291377592456753182_n.jpg

यसैबिच, लायन्स क्लब अफ आँबुखैरेनी अकलाले तल्लोबजार स्थित शिवालय मन्दिर, मर्स्याङ्दी र दरौदी नदीको दोभान वरपरका क्षेत्रमा सरसफाई गरेको छ ।

282236222_1952156374974912_2440428347590656311_n.jpg

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - २२:५५:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology