Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वायु सेवा सञ्चालकद्वारा भोलिदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक 

वायु सेवा सञ्चालकद्वारा भोलिदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक 

images

इच्छाकामना न्युज

१०, जेठ २०७९
वायु सेवा सञ्चालकद्वारा भोलिदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक 
images

काठमाण्डौ, १० जेठ । नेपाल वायु सेवा सञ्चालक सङ्घले भोलिदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनको भाउ बढाएसँगै हवाइ भाडा बढेको हो ।

नयाँ भाडादरमा ९० देखि ४ सय ४५ रुपैयाँसम्म वृद्धि भएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं–धनगढीको भाडा ४ सय ४५ रुपैयाँ बढेको छ । माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७ सय ६५ रुपैयाँ कायम भएको सङ्घले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - ०९:१२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology