Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

इप्रका आँबुखैरेनीद्वारा म्यादी प्रहरी बिदाई

इप्रका आँबुखैरेनीद्वारा म्यादी प्रहरी बिदाई

images
इप्रका आँबुखैरेनीद्वारा म्यादी प्रहरी बिदाई
images

आँबुखैरेनी, ७ जेठ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले स्थानीय तह सदस्य निर्वाचन २०७९ सुरक्षा प्रयोजनार्थ भर्ना भएका म्यादी प्रहरीलाई बिदाई गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट चैत २८ गतेदेखि नियुक्ती भई आँबुखैरेनीमा खटिएका म्यादी प्रहरीहरुलाई ४० दिनको कार्य अवधि पूरा भएकोले इप्रका आँबुखैरेनीले आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो।

281461238_1949889451868271_326185706761159510_n.jpg

कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरज डाँगीको प्रमुख आतिथ्यमा म्यादी प्रहरीको सेवाको प्रमाण पत्र वितरण साथ बिदाई कार्यक्रम सम्पन्न भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

282197006_1949889548534928_3099394251861924101_n.jpg

images
प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - १९:४७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology