Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन

गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन

गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन
images

भुम्लिचोक, ७ जेठ । गोरखा गण्डकी गाउँपालिकाको कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ ।

images
images

निर्वाचन प्रक्रिया सुरु भएको आजको पहिलो दिन कार्यपालिकाको सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताहरुको नामावली प्रकाशन गरिएको छ । कार्यसूची अनुसार संशोधन सहितको मतदाता नामावली पनि प्रकाशन भैसकेको छ । 

निर्वाचनको कार्यसूचि अनुसार भोली मतदाता नामावली विरुद्ध दावी विरोधमा उजुरी दिने र उजुरी उपर छानविन, कारवाही गरी भोली नै अन्तिम मतादाता नामावली प्रकाशन गरिनेछ । यसपछि जेठ ११ गते मनोनयन पत्र दर्ताका साथै थप प्रक्रिया पुरा गरी १३ गते मतदान हुनेछ । 

images
प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - १९:३८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology