Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

images
आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण
images

आँबुखैरेनी, ६ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन्। उनीहरुले बिहिबार एक कार्यक्रमका बिच शपथ ग्रहण गरेका हुन्।

280761707_5315508518536428_748749195799766780_n.jpg

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुक्र चुमानले मुख्य निर्वाचन कार्यालयमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगाना मार्फत शपथग्रहण गरेका थिए।

283060384_376830621138092_1723989124753693495_n.jpg

यस्तै नवनिर्वाचत अन्य जनप्रतिनिधिहरुलाई भने गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष शुक्र चुमानले शपथ ग्रहण गराएका थिए। 

282013705_376830414471446_3062037262590701757_n.jpg

शपथ ग्रहण पश्चात सबै नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहिबार बाटै आ–आफ्नो कार्यभार सम्हालेका छन्।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ११:०२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology