भूम्लिचोक, ३१ वैशाख । गोरखाको गण्डकी गाउँपालिकामा मतगणना सुरु भएको छ । विहान सर्वदलिय बैठक बसेर सकिने बित्तिकै मतगणना सुरु गरिएको हो ।
सुरुवातमा गाउँपालिकाको वडा नं १ मकैसिंङको प्रजवस्ती प्रावि मतदान केन्द्रको मतबाट गणना सुरु गरिएको छ । अबको केहिबेरबाट नतिजा पनि आउन सुरु हुनेछ।
तस्वीर : प्रकाश श्रेष्ठ