भुम्लिचोक, ३० वैशाख । गोरखाको गण्डकी गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा ७१.१८ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालय गण्डकीले दिएको जानकारी अनुसार २५ वटा मतदान केन्द्र रहेको गण्डकीमा १३ हजार १ सय ९० मत खसेको छ ।
१८ हजार ५ सय ३१ कुल मतदाता रहेको गाउँपालिकामा ६ हजार ४ सय २ महिला र ६ हजार ७ सय ८८ जना महिलाले मतदान गरेका छन्।
हेर्नुस् मतविवरण
