Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मतदान केन्द्रमा काँग्रेस र माओवादी बिच झडप, प्रहरीद्वारा हवाई फायर

गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मतदान केन्द्रमा काँग्रेस र माओवादी बिच झडप, प्रहरीद्वारा हवाई फायर

इच्छाकामना न्युज

३०, बैशाख २०७९
गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मतदान केन्द्रमा काँग्रेस र माओवादी बिच झडप, प्रहरीद्वारा हवाई फायर
images

भुम्लिचोक, ३० वैशाख । गोरखाको गण्डकी गाउँपालिका ७ ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ता बिच झडप भएको छ ।

images
images

एक ब्यक्तिले जेष्ठ नागरिकको मतदान गरिसकेपछि पुन अर्को अपाङ्गता भएको ब्यक्तिको पनि मतदान गर्न लागेको विषयमा दुई पक्ष बिच बिवाद भएको हो ।

‘दुई पक्ष बिच बिवाद सँगै झडपको अवस्था सिर्जना भयो’ गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले भने ‘एक राउण्ड हवाई फायर गर्नुपर्ने अवस्था आयो ।’

करिब डेढ घण्टा मतदान प्रक्रिया रोकिएको त्यहाँ अहिले पुन मतदान सुरु भएको प्रहरी प्रमुख खनालले बताए ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ११:३८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology