Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल कम्युनिष्ट पार्टी ७४ औं स्थापना दिवसमा एमालेको दिप प्रज्वलन

नेपाल कम्युनिष्ट पार्टी ७४ औं स्थापना दिवसमा एमालेको दिप प्रज्वलन

images

इच्छाकामना न्युज

९, बैशाख २०७९
नेपाल कम्युनिष्ट पार्टी ७४ औं स्थापना दिवसमा एमालेको दिप प्रज्वलन
images

चितवन, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको  ७४ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले भरतपुर १० ले दिप प्रज्वलन गरेको छ। स्थापना दिवसको अवसर पारेर आज साँझ  ५ बजे कामना चोकमा दिप प्रज्जलन गरेको हो।

278924760_531189411692556_4183276324646178771_n.jpg

पार्टी वडा सचिव बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं वडाध्यक्ष आकांक्षी भक्ती गौतम प्रमुख अतिथि रहेका थिए भने संयोजक गोकुल पाण्डे लगायत अन्य युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

278910178_686800339299678_7031566300971755326_n.jpg

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २२:१४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology