Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पुर्वमन्त्री आशा कोइराला माओवादीकेन्द्रबाट शुक्लागण्डकी मेयरमा सर्वसम्मत सिफारिस

पुर्वमन्त्री आशा कोइराला माओवादीकेन्द्रबाट शुक्लागण्डकी मेयरमा सर्वसम्मत सिफारिस

images

इच्छाकामना न्युज

४, बैशाख २०७९
पुर्वमन्त्री आशा कोइराला माओवादीकेन्द्रबाट शुक्लागण्डकी मेयरमा सर्वसम्मत सिफारिस
images

तनहुँ, ४ वैशाख । तनहुँको शुक्लागण्डकीको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पुर्वमन्त्री एवं महिला नेतृ आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ ।

शनिबार बसेको पार्टी नगर कमिटि बैठकले कोइरालाको नाम मेयरमा सिफारिस गरेको हो ।

पूर्वमन्त्री कोइराला गण्डकी प्रदेश सांसद हुन् । उनले काँग्रेस नेता प्रदीप पौडेललाई झिनो मतले पराजीत गरेकी थिइन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा काँग्रेसले मेयर जितेको थियो ।

 

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - ०७:३२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology