Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पहिलो गुरुङ चलचित्र ‘पाते’ की नायीका सरु गुरुङको ‘छिटको गन्यो...’ सार्वजनिक

पहिलो गुरुङ चलचित्र ‘पाते’ की नायीका सरु गुरुङको ‘छिटको गन्यो...’ सार्वजनिक

इच्छाकामना न्युज

३, बैशाख २०७९
पहिलो गुरुङ चलचित्र ‘पाते’ की नायीका सरु गुरुङको ‘छिटको गन्यो...’ सार्वजनिक
images

नेपालको पहिलो गुरुङ चलचित्रकी नायिका सरु गुरुङ राना अभिनित पहिलो गुरुङ चलचित्र पातेको गीत छिटको गुन्योको नयाँ भर्सन सार्वजनिक गरिएको छ ।

images
images

गायक सागर आले र ताराको आवाजमा गरिएको रिमेक भर्सन हाल युकेमा रहेकी नायिकाले आफ्नो बुबाको स्मृतिमा लोकापर्ण गरेकी हुन् । नेपाली नयाँ वर्षको कोसेलीका रुपमा युट्युबमार्फत गीत सार्वजनिक गरेको नायिका सरु गुरुङ बताइन् ।

गीतको पुरानो भर्सनमा आशा उमा र कृष्ण गुरुङको आवाज थियो । रिमेक भर्सनमा सागर आले र तारा श्रीषमगरको स्वर छ गीतको शब्द गणेश गुरुङको हो । रिमेकमा पवन वांग लामाको संगीत संयोजन छ । नयाँ रिमेकको कथा, नृत्य तथा भिडियो निर्देशन सरुकै छ ।

विदेशमा रहे पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा सक्रिय सरुले योगदान दिंदै आएकी छन् । उनको यो नयाँ मेहनतको पनि नेपाल तथा विदेशका नेपालीले सराहना गरेका छन् ।

भिडियो

 

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - २०:५९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology