Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे राप्रपा र एमालेबीच छलफल 

स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे राप्रपा र एमालेबीच छलफल 

images

सिआईएन

१८, चैत्र २०७८
स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे राप्रपा र एमालेबीच छलफल 
images

काठमाण्डौ, १८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बारेमा नेकपा एमाले र राप्रपाबीच छलफल सुरु भएको छ । पार्टीमा थप छलफल गरेर निर्वाचनमा कस्तो तालमेल गरेर जाने भन्ने भन्ने निर्णय हुने भएको छ ।

चुनावी तालमेलको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्शेर राणाबीच हिजो साँझ नेपालगञ्जमा छलफल भएको थियो । सीआईएनसँग कुराकानी गर्दै महामन्त्री राणाले सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँका अनुसार आआफ्नो पार्टीमा थप कुराकानी गरेर बैठक बस्ने सहमति भएको छ । सरकारमा रहेको ५ दलबीच चुनावी तालमेल गर्ने निर्णय भएपछि एमालेले पनि तालमेल गर्ने बारेमा अरु दलहरूसँग संवाद गरिरहेको छ । 

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:१६:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology